यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

यस्तो छ एमसीसीबारे सरकारले सोधेको प्रश्नमा अमेरिकाको जवाफ (पूर्णपाठसहित)

काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ फर्काएको छ । सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो । गत शुक्रबार अर्थमन्त्रालयले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरुबारे स्पष्ट जवाफ दिन अनुरोध गरेको थियो ।

नेपाल सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो ‘प्यासेफिक रणनीति’को अंग भएरनभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएकोरनजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको थियो । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था नेपाल आउनुभन्दा ठीक अघि नेपाल र अमेरिकन सरकारबीच एमसीसीबारे नै पत्र आदान–प्रदान भएको हो । 

यस्तो छ पूर्णपाठ

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : ०३ बजे