यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूकाे नाराबाजी (LIVE)

काठमाडौं । प्रतिनीधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो । 

सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन । 

यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ०१ बजे