यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ३३ बजे