यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

संसद बैठकमा सभामुखको हस्तक्षेपबीच एमाले सांसदको नाराबाजी

काठमाडौं – प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । 

एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ३० बजे