भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव सर्वोच्च गए, पुनर्वहालीको माग

काठमाडौं । आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै पुनर्वहालीको माग गर्दे हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत जानुभएको छ ।

कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै शाक्यले रित दर्ता गराएको सर्वोच्च प्रशासनले जनाएको छ ।

शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गर्नुभएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ४ : १८ बजे