काठमाडौं । काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले हाल जारी रहेको निषेध आज्ञालाई थप १० दिन लम्याउने निर्णय गरेको हो ।
यसअघि लागू गरिएका निषेधाज्ञाका नियमहरुमा कुनै फेरबदल भने गरिएको छैन।
प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार ४ : ५५ बजे
प्रतिक्रिया