शंखमुलस्थित एक पसलमा आगलागी

काठमाडौं । शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । 

पसलमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागि भएको बताईएको छ ।

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : ५० बजे