दैलेख । नारायण नगरपालिका–११ ओडारेस्थित कट्टीखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु भएको छ ।
सुर्खेत चिङगाड गाउँपालिका–५ चाँदनी घर भएका २२ वर्षीय हिमाल जिसीको बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार २ : ०३ बजे
प्रतिक्रिया