भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बालकुमारी–ग्वार्को सडक ६ रात बन्द हुने

काठमाडौं । ललितपुरको बालकुमारी–ग्वार्को सडक ६ रात पूर्णरुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले बिहीबारदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । 

सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधनका साथै पैदल यात्रीलाई समेत हिँड्न निषेध गरिएको हाे । फ्लाई ओभर निर्माण गर्न सडक नै बन्द गर्न लागिएको छ । ग्वार्को फ्लाइओभरको काम धमाधम भइरहेको छ । 
 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ९ : ३७ बजे