भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, स्थिति तनावग्रस्त

विराटनगर । विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।

विराटनगरको रानीमा दुई समुदायबीच झडप भएको हो । झडपमा परी ९ प्रहरीसहित दर्जनौँ घाइते भएका छन् । रामनवमीको अवसरमा हिन्दु समुदायले र्‍याली निकालेका थिए।

उक्त र्‍याली रानीमा मुस्लिम समुदायको बस्तीतर्फ अगाडि बढेपछि उनीहरुले प्रतिकार गरेका थिए।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : २७ बजे