झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

कोशी प्रदेशले माग्यो कर्मचारी पदपूर्तिका लागि दरखास्त

काठमाडौँ ।  कोशी प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले आज एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो । 

प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौँ र चौथो तहमा दरखास्त आह्वान गरेको छ । 

आवेदन वैशाख ३ गतेसम्म दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ०६ बजे