काठमाडौँ । नेकपा एमालेको मध्यपहाडी यात्राको तेस्रो दिन डोटीबाट यात्रा टोली अछाम प्रवेश पुगेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको टोलीलाई अछामको चौखुट्ट चौरपाटीमा स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् ।
तस्बिरमा हेरौँ अछामको चौखुट्ट चौरपाटीमा अध्यक्ष ओलीलाई स्थानीयबासीले गरेको स्वागत:
प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार १२ : ४० बजे
प्रतिक्रिया