काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार नबसेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजलाई बैठक बोलाउनुभएको बताइएको छ ।
बैठकमा समसामयिक विषय साथै मन्त्रालयगत प्रस्तावबारे छलफल हुने बताईएको छ ।
प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार ११ : २० बजे
प्रतिक्रिया