जननेता मदन भण्डारीको उद्घोष


Monday, 3 Oct, 2016 9:48 AM

जननेता मदन भण्डारीको उद्घोष

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

राप्रपा अध्यक्षमा कमल थापा विजयी, २८०४ का विरुद्ध २५२ मत 

काठमाडौं, ९ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । भर्खरै सकिएको मतगणनामा थापाले २ हजार ८ सय ४ मत प्राप्त गरी विजयी भएका हुन् । 

राप्रपा अध्यक्ष पदको मतदान सकियो, नतिजा आजै आउने 

अध्यक्ष पदको मतदान सकिएकाले केहीबेरपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत पोखरेलले वताए । ‘अध्यक्ष पदमा भएको निर्वाचनको मत गणना आजै हुन्छ, नतिजा पनि आज अवेरसम्म आइसक्छ’ पोखरेलले भने, ‘केन्द्रीय सदस्यहरुको निर्वाचन विद्युतीय मतदानबाट हुने भएकाले भोलि मात्रै हुन्छ ।’  
 

देशको विकासमा योगदान गर्ने जनशक्ति प्राथमिकताको विषय बन्नुपर्छ– राष्ट्रपति

पोखरा, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र हाम्रो आवश्यकता अनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताएकी  छिन् । 

विश्व

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

ब्रिक्स सम्मेलनका लागि चीनले सहयोग गर्छ –चिनियाँ विदेशमन्त्री

बेइजिङ, ९ फागुन – चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरसँग समन्वय र सहयोग गर्ने जनाएको छ । 

म्यानमारको जंगलमा लागेको आगो चिनियाँ सीमानासम्म पुग्यो

कुनमिङ्, ९ फागुन । म्यानमारको जंगलमा लागेको आगो अधिकारीहरुले नियन्त्रणमा लिन सकेका छैनन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top